Tag: कोरोना संक्रमित

कोरोना संक्रमित युवतीसँगै आएका अर्का व्यक्ति सम्पर्कमा

उनलाई संक्रमण देखिएपछि सरकारले सो जहाजमा आएका मानिसलाई सम्पर्कमा आउन अनुरोध गरेका बेला बागलुङमा ती युवा सम्पर्कमा आएका हुन्। बागलुङको ढोरपाटन नगरपालिका अधिकारीचौरका ती युवा सम्पर्कमा आएपछि चिकित्सकको टोली त्यसतर्फ जाँदैछ।

कोरोना संक्रमित युवती चढेको जहाजका सबै यात्रु खोज्न सरकारको निर्देशन

युवती आएको विमानमा रहेका मानिसहरू क्वारेन्टाइनमा छ/ छैन/ देखि उनीसँग गत चैत चार गतेदेखि हिजोसम्म सम्पर्कमा रहेका सबैलाई पत्ता लगाई उनीहरूलाई क्वारेन्टाइनमा नभए क्वारेन्टाइनमा बस्‍नुपर्ने व्‍यवस्था गर्न भनेको छ।

कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार नाघ्यो, १० हजार भन्दा...

काठमाडौं, ७ चैत । चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वभर फैलिएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमको अनुसार कोरोनाको कारण अहिलेसम्म विश्वभर...