Tag: Global IME Bank

ग्लोबल आईएमई बैंकद्वारा डिजिटल होली योजना सार्वजनिक

ग्लोबल आइएमई बैंकले डिजिटल होली योजना सार्वजनिक गरेको छ।

ग्लोबल आइएमई बैंकका ४ शाखा गाभिँदै, अब यी ठाउँबाट हुनेछ कारोबार

साविकको बैंक अफ काठमाडौं (बीओके)लाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा दोहाेरिएका शाखा कार्यालय गाभ्न लागेको हो ।

२९ शाखा गाभ्दै ग्लोबल आइएमई बैंक, अब यी ठाउँबाट सेवा दिने

बैंक अफ काठमाण्डूलाई गाभेर पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु गरेको ग्लोबलले एकै स्थानमा भएका दुवै बैंकका शाखा कार्यालय गाभेर एउटै शाखाबाट कारोबार गर्ने भएको हो ।

ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, वार्षिक ब्याजदर ११.२५ प्रतिशत

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको 'ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५' निष्कासन गर्न लागेको हो।

ग्लोबल आईएमई बैंकद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग

कार्यक्रममा बैंकका शहीदचोक शाखा प्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंकका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंकको ६३औं एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

बैंकले ३६५ शाखा, ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

ग्लोबल आईएमई बैंकका नवनियुक्त अध्यक्ष चन्द्र ढकालले लिए सपथ

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य छन् ।

बीओकेसँगको मर्जरपछि ग्लोबल आईएमई बन्यो नेपालकै ठूलो बैंक, पूँजी ५७ अर्ब

गत असारमा मर्जर सम्झौता गरेका बैंकले चार महिनापछि एकीकृत काराेबार सुरू गरेका छन् । दुवै बैंकबीच १:१काे सेयर अनुपातमा मर्जरमा जाने सहमति भएकाे थियाे । साेही अनुसार मर्जर गरेर एकीकृत काराेबार गरेका गरेका हुन् ।

ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार पुस २५ देखि, बैंकको सेवा...

ग्लोबल आइएमई बैंकको सेवा २ दिन बन्द हुने भएको छ । बैंक अफ काठमाण्डूलाई आफूमा गाभेर पुस २५ गते एकीकृत कारोबार सुरु गर्नु अघि ग्लोबल आइएमईले २ दिन सम्पूर्ण सेवा बन्द गर्ने भएको हो ।

ग्लोबल आईएमई बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत ५९ कर्मचारी सम्मानित

अध्यक्ष ढकालले १५ वर्ष पूरा गर्दा बैंक अधिकांश वित्तीय सूचकहरुमा अब्बल बन्न सफल रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सेवालाई ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।