Tag: Nepal Rastra Bank

शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोड रुपैयाँ घाटामा रहेको हो ।

पाँच फाइनान्समाथि राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा पाँचवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले स्थलगत सुपरीवेक्षण गर्दा वित्तीय अनुशासन नमानेको पाइएपछि फाइनान्स कम्पनीहरुलाई जरिवाना सहितको कारबाही गरेको हो ।

राष्ट्र बैंकको निर्देशनपछि निक्षेपको ब्याजदर संशोधन, कुन बैंकको कति ?

नेपाल राष्ट्र बैंक हस्ताक्षेपपछि बैंकहरुले निक्षेपको ब्याजदर परिमार्जन गरेका छन् । बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेपछि राष्ट्र बैंकले संशोधन गर्न मंगलबार निर्देशन दिएको थियो।

तरलताको संकट टार्न १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ ।

बिहीवार दुई घण्टाको लागि आरटीजीएस खुला रहने

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक बिदा परेपनि दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

न्यून तरलताको संकट टार्न रिपोमार्फत २० अर्ब पठाउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् । बुधबार जारी हुने रिपो कात्तिक ३ गते परिपक्व हुनेछ ।

विदेशमा ऋण लिन चाहनेले नेपाली बैंकको ग्यारेण्टी पाउने

नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ ।

चेकमा गलत हस्ताक्षर गरेमा कालाेसूचीमा परिने

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले खातामा पर्याप्त मौज्दात रकम नभई चेक काटेमा वा चेकमा हस्ताक्षर नमिलेमा कडा कारबाही गर्ने व्यवस्था गरेको छ...

पचास लाख माथिको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य

काठमाडा, २१ साउन । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढीको कर्जा लिन स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेका छ । बैंकले साेमबार एक निर्देशिका जारी...

६५ नाघेका व्यक्ति बैंकको सीइओ र ७० नाघेका सञ्चालक बन्न नपाउने

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरीएको एकिकृत निर्देशन २०७५ को विभिन्न बुँदाहरुमा संशोधन, परिमार्जन र...