Tag: Nepal Rastra Bank

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ । जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।

४ वाणिज्य र २ विकास बैंक राष्ट्र बैंकको कारवाहीमा, खेतानलाई १०...

लक्ष्मी सनराइज बैंकका संस्थापक राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रूपैयाँ कर्जामध्ये ११ करोड ४४ लाख रूपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरेर प्रयोग गरेको भन्दै १० लाख जरिवाना गरिएको छ।

राष्ट्र बैंकले भन्यो- ‘बैंकिङ क्षेत्रमा कुनै समस्या छैन, हल्लाको पछि नलागी...

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति-समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो ।

यस्तो छ देशको आर्थिक अवस्था, मूल्यवृद्धि दुई वर्षयताकै न्यून विन्दूमा (पूर्णपाठ)

२०७८ असोजमा मूल्यवृद्धि दर ४.२४ प्रतिशत थियो। त्यसपछि मूल्यवृद्धि दर उकालो चढ्न शुरू गरेर दुई वर्ष उच्च विन्दुमा कायम रहेको थियो। गत असोजमा मूल्यवृद्धि दर ७.५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि दर ७.७४ प्रतिशत थियो।

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी कुरामा ध्यान दिनुस्

नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको हो ।

नियम विपरीत काम गर्ने ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारवाही

पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेका छन् । राष्ट्र बैंकले कृषि विकास बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको २० लाख रुपैयाँ जरिवाना गरेको छ।

१६ अर्ब ६३ करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार...

नेपाल राष्ट्र बैंकले सोमवार १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

सुदूरपश्चिम प्रदेशमा कृषि कर्जा २६ प्रतिशत बढ्यो, दूध र मासुजन्य उत्पादनमा...

समीक्षा अवधिमा दूध उत्पादन ३.०९ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूध उत्पादन ४.५४ प्रतिशतले बढेको थियो। मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.५७ प्रतिशत, खसी-बोका-भेडाको मासु उत्पादन २.६८ प्रतिशत, सुंगुर-बंगुरको मासु उत्पादन २.८५ प्रतिशत,भैंसी-राँगोको मासु उत्पादन १.२९ प्रतिशतले बढेको छ ।

पेन्सन कोषमा रहेको ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक,...

बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७९ कात्तिक ३ देखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।

१० अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, सोमवार...

नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ।