Tag: अण्डाको मूल्य बढ्यो

लकडाउनको अवधिमा तेस्रो पटक अण्डाको मूल्य बढ्यो, संघ भन्छ-किसान अझै घाटामै

नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । लकडाउन खुकुलो भएसँगै संघले अण्डाको मूल्य क्यारेटको २० रुपैयाँ बढाएको हो । लकडाउनको कारण दाना अभावले पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका छन् ।