Tag: अन्त:शुल्क इजाजतको नविकरण

अन्त:शुल्क इजाजतपत्र नविकरण गर्ने म्याद थप

आन्तरिक राजस्व विभागले अन्त:शुल्क इजाजतको नविकरण गर्ने म्याद थप गरेको छ। कोरोना संक्रमणको जोखिम बढेको भन्दै विभागले नविकरण गर्ने म्याद असोज मसान्त थप गरेको हो ।