Tag: ‘आइएमई घरमै १ लाख जितौं’ योजना

आइएमईको ‘आइएमई घरमै १ लाख जितौं’ योजना

कोभिड-१९ को प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि सो योजना ल्याएको कम्पनीले जनाएको छ।