काम सम्पन्न नभएसम्म 'मेरो शेयर नखुल्ने' तथा आफै लग आउट हुने जस्ता समस्या आउने हुनाले सेवाग्राहीले आफ्नो ब्राउजरको ‘इन्कग्निटो विन्डो’ वा ‘प्राइभेट विन्डो’ मार्फत सेवा लिन आग्रह गरेको छ । बीचमा पनि सर्भर थप्दै आएकोले हालै नयाँ सर्भर इन्स्टल गर्ने क्रममा पनि सानोतिनो समस्या आइरहेको सिडीएसले जनाकारी गराएको छ ।