Tag: ‘आस्कमी भर्चुअल जब फेयर’

‘आस्कमी भर्चुअल जब फेयर’को दोस्रो संस्करण शुरु, ५० बढी कम्पनीमा रोजगारीको...

जब फेयरको पेमेण्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस रहेको छ। आस्कमी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिएको भर्चुअल जब फेयरले रोजगारीको बजार बिस्तार गर्दै सकरात्मक सन्देश प्रवाह गर्नेछ।