यसको प्रयोगकर्ता आधार ३१५ प्रतिशतले बढेको छ।फोटोसाझेदारी एप वि रियलले प्रयोगकर्ताहरूलाई दिनमा एक पटक उनीहरूले त्यो सही क्षणमा के गरिरहेको छ भन्ने फोटो पोस्ट गर्न प्रेरित गर्दछ ।
विभिन्न चर्चित सेलिब्रेटीको प्रतिक्रियापछि इन्स्टाग्रामले आफ्नो परिवर्तनलाई पहिलेकै अवस्थामा फर्काउने घोषणा गरेको छ । इन्स्टाग्रामले आफ्ना सेलिब्रेटी तथा अन्य प्रयोगकर्ताहरुलाई लक्षित गर्दै ल्याएको नयाँ विशेषताबाट पहिलेकै अवस्थामा फर्किने तयारी गरेको हो ।
काठमाडौं । इन्स्टाग्रामको प्रयोगले किशोरकिशोरीमा डिप्रेसन बढाएको पाइएको छ । वालस्ट्रिट जर्नलका अनुसार इन्स्टाग्रामको प्रयोगले किशोरकिशोरीमा डिप्रेसन र एन्जाइटीको प्रभाव बढेको छ ।
इन्स्टाग्रामको...