Tag: एनएमबी बैंक र सामसङ मोबाइल

एनएमबी बैंक र आईएमएसबीच मोबाइल किन्न कर्जा प्रदान गर्ने सम्झौता

समझदारीपत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र आईएमएसका तर्फबाट सेल्स एन्ड अपरेसन प्रबन्धक नारायणप्रसाद भुसालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार ग्राहकले मोबाइल किन्दा बैंकबाट ईएमआई कर्जा पाउनसक्नेछन्।