Tag: एनसीसी बैंक

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता, चुक्ता पूँजी २५ अर्ब...

एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले सोमबार मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ ।

एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालसँग सम्झाैता गरेकाे छ ।

चितवनका किसानले एनसीसी बैंकबाट ५ करोड सम्मको सहुलियतपूर्ण कर्जा पाउने

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश राज अर्याल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनकाअध्यक्ष रत्नमणि न्यौपानेले हस्ताक्षर गरेका छन्।