एडीबीका अनुसार नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुनेछ। यसअघि नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतले सकारात्मक हुने अनुमान गरेको थियो । नेपाल सरकारले पनि आर्थिक वृद्धिदर २.२७ प्रतिशत हासिल हुने अनुमान गरिसकेको छ । नेपालले गत वर्ष ७ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो ।