Tag: औद्योगिक व्यवसाय

दर्ता रद्द भएका उद्योग चलाउन चाहे निवेदन दिन सकिने, सरकारले ल्यायो...

उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार सुरु गर्न म्याद थप्न नसकेर स्वतः रद्द भएका उद्योगलाई सरकारले सुविधा ल्याएको छ । त्यस्तो उद्योगले पुनः एक पटक निवेदन दिएमा दर्ता हुन सक्ने भएका छन् ।