Tag: काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ

काठमाडौंभित्र कुनै समस्यामा हुनुहुन्छ ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

सार्वजनिक सवारी, अस्पतालका ओपिडीसेवाहरु बन्द रहेका छन् । यस्तो बेलामा कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श तथा सेवाको आवश्यकता परेको फोनमार्फत् सेवा लिन सकिने छ ।