Tag: कालीमाटी फलफूल तथा तरकारी बजार

मौसमी तरकारीको भाउ घट्यो, खुद्रा बजारमा दोब्बर महंगो

कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ३० रुपैयाँमा किनबेच भइरहेको काउली बालाजुको क्षेत्रको खुद्रा पसलमा प्रतिकेजी ६० देखि ९०रुपैयाँ सम्ममा कारोबार भैरहेको छ ।