Tag: कुन-कुन ठाउँमा जाँदैछ बत्ति

बुधबार काठमाडौंका यी स्थानमा दिनभर लोडसेडिङ !

कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ विस्तार कार्यको लागि सडकको दायाँ बायाँको विद्युतीय संरचना स्थानान्तरण हुनेछ । मर्मतको काम निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेछ ।