Tag: कुल गार्हस्थ उत्पादन

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत : अध्ययन

‘नेपालमा निजी क्षेत्रको अवस्था र योगदान’ शीर्षकको उक्त प्रतिवेदनले आर्थिक वर्ष सन् २०११–१२ देखि २०२०–२१ सम्मको तथ्याङ्कलाई विश्लेषण गरेको छ । अध्ययनले गत तीन दशकमा निजी क्षेत्रको आकार पनि ३० गुणाले विस्तार भएको देखाएको छ ।

जीडीपीमा कृषि क्षेत्रको योगदान घट्यो, मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३...

चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी गैर कृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा बाग्मतीको हिस्सा ३६ प्रतिशत, वृद्धिदर सुदूरपश्चिमको बढी

राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक बिभागले मंगलबार आर्थिक वर्ष २०७६–७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये बाग्मतीको अर्थतन्त्र सबैभन्दा ठूलो रहने जानकारी दिएको हो ।