Tag: कोरोनाकाबीच

कोरोनाकाबीच १७ वटा ठूला उद्योग दर्ता, ६ हजारले प्रत्यक्ष रोजगारी पाउने

औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योगलाई लिइन्छ । कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ ।