Tag: कोरोनाले मृत्यु भएकी महिला

कोरोनाले मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा अन्त्येष्टि, यसरी हुन्छ शव व्यवस्थापन

मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्ने तथा मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउन भनिएको छ ।