क्वारेन्टिन निमार्ण ३४ लाख १० हजार ९ सय ३३, क्वारेन्टिनमा प्रयोग हुने सामग्री खरिदमा १३ लाख २१ हजार ९ सय, क्वारेन्टिन बस्नेहरुका लागि खानामा ७ लाख, आइसोलेशन निमार्ण तयारी ७ लाख ८७ हजार ३ सय खर्च भएको छ ।
चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनत गरेर काम नियन्त्रणमा ल्याएपछि अन्य देशले पनि आ-आफ्नै तरिका अपनाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरि सकेको छ ।