Tag: गति लिँदै पर्यटन क्षेत्र

पर्यटक आवागमनमा ८० प्रतिशत गिरावट, १ वर्षमा २ लाख २० हजार...

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार पछिल्लो पटक नोभेम्बरमा मात्र १ हजार ९ सय ४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा १ हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मक रूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।