Tag: घटस्थापना

शुरु भयो बडा दशैं, आज घर-घरमा घटस्थापना

हिन्दु धर्मावलम्बीको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नेपालीको महान् पर्व बडादसैं शुरु हुन्छ । आज घर घरमा घटस्थापना गरिन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।