Tag: जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड

जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख २१ हजार आवेदकको हात खाली

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड भएको हो । जसमा ५ लाख २१ हजार ५४६ जना आवेदकको हात खालि भएको छ।