Tag: टेनिस स्टार रोजर फेडेरर

टेनिस स्टार रोजर फेडेरर सर्वाधिक कमाउने खेलाडी, मेस्सी तेस्रो

रिस्टियानो रोनाल्डोले ८५ मिलियन, लियोनल मेस्सीले ८४ मिलियन, नेयमारले ७७ दशमलव ५ मिलियन र अमेरिकन बास्केटबल खेलाडी लिबर्न जेम्सले ७१ दशमलव ५ मिलियन पाउण्ड आम्दानी गर्दै शीर्ष ५ खेलाडीको सूचिमा रहेका छन् । बक्सर टाइसन फुरी ४६.२ मिलियन आयसहित ११ औँ स्थानमा परेका छन् ।