Tag: टेलिकमको सेवामा परिमार्जन

टेलिकमको सेवामा परिमार्जन, यसरी लिनुहोस् सुविधा

काठमाडौं, १८ चैत । नेपाल टेलिकमले ब्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरेको छ। लकडाउनका कारण ग्राहकहरुलाई समस्या परेको भन्दै कम्पनीले आफ्नो ब्यालेन्स ट्रान्सफर, टपअप तथा...