काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका...
भट्टराईले लेखेका छन्, ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्– तपाईं डाक्टर हो ? म– हैन । किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर । केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो । पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म– कसरी चिन्नुभो ? उनी– फोटो र टिभीमा देखेर । मनमन– शहर र गाउँको राजनीतिक चेत ?