Tag: डोलोमाइड चट्टान

रासायनिक मलमा प्रयोग हुने डोलोमाइड चट्टान नेपालमै उत्खनन गर्ने तयारी

यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि बैतडीको दोगडाकेदार पुगेको थियो ।