Tag: तीनदिन बैंकहरु नखुल्ने

तीनदिन बैंकहरु नखुल्ने, डिजिटल बैंकिङ सेवा प्रयोग गर्न आग्रह

तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । शनिबारदेखि तिहार बिदा परेकोले बैंक तथा वित्तिय संस्थाका सबै शाखा बन्द भएका हुन् ।