Tag: तेलको प्रयोग

खानामा धेरै तेलको प्रयोग किन हुन्छ हानिकारक ? यी हुन् बेफाइदाहरू

हाम्रो खानामा तेल नभई हुन्न । तरकारी पकाउन होस् वा दाल झान्न, तेल अनिवार्य छ । जहाँ तेल दैनिक खानामा आवश्यक हुन्छ, त्यहाँ यसको मात्रा पनि हुन्छ।