Tag: दाल तथा गेडागुडीको वृद्धि उच्च

महँगी बढ्यो, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिनाको तथ्यांक अनुसार गत गत वर्षको तुलनामा महँगी बढेको हो ।