Tag: देशैभर वर्षा र हिमपात

देशैभर वर्षा र हिमपातको सम्भावना,यस्तो रहन्छ आगामी तीनदिन

दिउँसो काठमाडौं सहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चार/पाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।