Tag: धितोपत्र बोर्ड

धितोपत्र बोर्डको अध्यक्ष बन्न १५ जनाको आवेदन (नामावली सहित)

पाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म १५ जनाको आवेदन परेको हो।

ब्रोकरले संस्थागत सामाजिक उत्तरदायित्वमा १ प्रतिशत रकम अनिवार्य खर्च गर्नुपर्ने

बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरलाई सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।

शेयर बजार सुधारका लागि लगानीकर्ता संगठनले धितोपत्र बोर्डलाई बुझाए २० बुँदे...

बजार सुधारका लागि सेयर लगानीकर्ताका संगठनलेले धितोपत्र बोर्डलाई २० बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा समेटेर लगानीकर्ताहरुले आफ्ना २० बुँदा पेश गरेका हुन् ।