बोर्डले सेयर कारोबारमा लाग्ने कमिसन घटाउँदा आफूहरुको आम्दानी प्रभावित भएको भन्दै असन्तुष्ट बनेका सेयर ब्रोकरलाई सामाजिक उत्तरदायित्व अन्तरगत अनिवार्य रुपमा खर्च गर्नुपर्ने व्यवस्था गरेको हो ।
बजार सुधारका लागि सेयर लगानीकर्ताका संगठनलेले धितोपत्र बोर्डलाई २० बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष बोर्डले गर्नसक्ने काम र बोर्डमार्फत अर्थमन्त्रालयलाई दिइनुपर्ने सुझाव लगायतका विषयमा समेटेर लगानीकर्ताहरुले आफ्ना २० बुँदा पेश गरेका हुन् ।