Tag: धेरै महँगी काठमाडौंमा

मूल्यवृद्धि ६ प्रतिशत, तरकारी, फलफूल, दाल तथा गेडागुडीको वृद्धि उच्च

गत बैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यबृद्धि ८.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यबृद्धि ३.६७ प्रतिशत रहेको छ । बैशााख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, तरकारी, दाल तथा गेडागुडी र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।