Tag: नयाँ पाठ्यक्रम पढाउन बाटो खुल्यो

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला

यो सँगै कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ । सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो ।