Tag: निक ट्रान्सफर्मर

निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार, कोरोना महामारीपछि भुटान निर्यात सुचारु

विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात सुचारु गरेको हो । कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड (बिपिसी ले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो ।