Tag: निजी आवास पुनर्निर्माणका लागि अनुदान

निजी आवास पुनर्निर्माणको अनुदान लिने नयाँ डेडलाइन‚ मंसिर मसान्तसम्म सम्झौता गर्नुपर्ने

प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने भनेको छ। अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।