Tag: निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीले आर्जन गरे ९ अर्ब ६९ करोड बीमा शुल्क,...

बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा(असोज मसान्त ) २० निर्जीवन बीमा कम्पनीले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्

निर्जीवन बीमा कम्पनीको बीमा शुल्क एक महिनामा २ अर्ब ९२ करोड,...

सबैभन्दा कम जनरल इन्स्योरेन्सले ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको बीमा समितिको तथ्यांकमा उल्लेख छ । ओरियण्टल इन्योरेन्सले १० करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले १० करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ११करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ११ करोड रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीले आर्जन गरे २६ अर्ब ५२ करोड बीमा शुल्क,...

शिखरले जेठ मसान्तसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । सगरमाथाले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनीमा कोरोनाको असर, कुनले कति आर्जन गरे बीमा शुल्क...

सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सानिमा जनरल इन्स्योरेन्स छ। सानिमाले साउनमा ४ करोड र भदौंमा ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनी: लकडाउनमा कुनले कति आर्जन गरे बीमा शुल्क ?

बीमा समितिको तथ्यांक अनुसार चैतमा १ अर्ब ६० करोड, बैशाखमा १ अर्ब र जेठमा २ अर्ब ८ करोड रुपैयाँ गरी तीन महिनामा सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।

७ महिनामा निर्जीवन बीमा कम्पनी गरे ३८ अर्ब १२ करोड लगानी,...

सबैभन्दा बढी लगानी गर्नेमा शिखर इन्स्योरेन्स छ । शिखरले ३ अर्ब ७ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै धेरै लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा छ । नेकोले ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।