Tag: नेकपा खारेज

‘एमाले र माओवादी केन्द्रलाई एकीकरण गर्न १५ दिनको समय’

दुई दल मिलेर नेकपा बनेपछि दर्ता भएका अध्यक्ष गोपाल किराँती रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का अध्यक्ष सन्ध्या तिवारीलाई १५ दिनभित्र नयाँ नामसहित उपस्थित हुन जानकारी गराउने निर्णय पनि आयोगले गरेको छ ।