Tag: नेपालका लागि पूर्वबेलायती राजदूत

मर्निङ वाकमा निस्केका नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बेपत्ता

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए।