Tag: नेपालको उडान सुरक्षा

नेपालको उडान सुरक्षामा पहाडदेखि चरासम्मको चुनौती, व्यवस्थापनमा लापरवाही

नेपालको उडान सुरक्षामा मौसम, अग्ला पहाडदेखी चरा र जनावरले समेत चुनौती दिने गरेका छन् । नेपालमा हुने दुर्घटनामध्ये एक तिहाइ दुर्घटना पहाडमा ठोक्किएर हुने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने नेतृत्वको प्रतिवेदनमा उल्लेख छ ।