प्याज उत्पादनको झन्झटिलो विधि, बिरुवा हुर्काउन कठिन तथा उत्पादन हुने वेला भारतीय सस्तो प्याजसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले किसान प्याज लगाउन उत्साहित हुँदैनन् । जसको कारण नै विदेशीको भर पर्नुपर्ने अवस्था रहेको छ ।
काठमाडौं,२२ कात्तिक । नेपाली बजारमा प्याजको मूल्य फेरि उकालो लागेको छ । सरकारी स्वामित्वको कालीमाटी बजारमै थोकमा प्याजको मूल्य एक सय २७ रुपैया पुगेको...