शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनमा सहभागी हुने सांसद र अन्य व्यक्तिहरुबारे ९–बुँदे निर्णय गर्नुका साथै सांसदलाई ७–बुँदे आचारसंहिता तयार गरिएको छ।
काठमाडौं, २१ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबारका लागि संसदको बजेट अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिपरिषदको सिफारिसमा वैशाख २६ गते दिउँसो ४...