Tag: बिदा हुन्छन् बैंक तथा वित्तीय संस्था

२०७७ सालमा कुन-कुन दिन बिदा हुन्छ बैंक तथा वित्तीय संस्था ?

राष्ट्र बैंकले सार्जजनिक गरेको बैंकिङ बिदाको क्यालेण्डर अनुसार शनिबारबाहेक २५ दिन बिदा पाउने भएका छन्। राष्ट्र बैंकका अनुसार बैंकमा कार्यरत कर्मचारीले दशैंमा ५ दिन र तिहारमा तीन दिन बिदा पाउने भएका हुन्।