Tag: बैंकको ऋण

पहिलो त्रैमासमा बैंकको ऋण २७८ अर्बले बढ्यो, बढी विस्तार गर्ने ग्लोबल...

चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कर्जा विस्तार २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँले वृद्धि भएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार बाणिज्य बैंकहरु तरलता अभावकाबीच कर्जा विस्तारमा बैंकहरु आक्रामक देखिएका हुन् ।