Tag: माघे संक्रान्ति

माघे संक्रान्ति: पर्व एक नाम अनेक, किन खाने घिउ, चाकु र...

नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, क्षेत्री, राई,मगर , लिम्बु, नेवार, गुरुङ, मगर र थारू आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्परा,भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।

कालीमाटी ‘तरुलमय’, माघे संक्रान्ति लक्षित १२ सय टन तरुल भित्रियो

माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक १२ सय ६ टन तरुल भित्रिएको छ । यो परिमाण गत वर्षको भन्दा ३ सय टन बढि हो । कालिमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।