Tag: माघे संक्रान्तिमा कुन तरुल खाने

माघे संक्रान्तिमा कुन तरुल खाने ? यस्तो छ बजार मूल्य

देशका विभिन्न जिल्लाबाट माघे संक्रान्ति विशेष तरुलहरु कालीमाटी तरकारी बजार भित्रिसकेका छन् । कालीमाटी तरकारी बजारको तथ्यांक अनुसार अहिलेसम्म लगभग १ हजार टन तरुल आईसकेको छ ।