धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नाघेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४१ लाख १९ हजार २१ पुगेको छ।
काठमाडौं, १८ साउन । सेयर कारोबार गर्ने तथा आइपीओमा लगानी गर्ने लगानी कर्ताले ‘मेरो सेयर’ एकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् ।
यसअघि...