Tag: ‘मेरो सेयर’ मा अनिवार्य ‘पीन कोड’ को व्यवस्था

‘मेरो सेयर’बाट सेयर भर्न अनिवार्य ‘पीन कोड’ को व्यवस्था, कसरी लिने...

सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन कोड प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।