Tag: म: म

म: म खानु स्वास्थ्यको लागि कति हानिकारक ?

हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । अधिकांस मानिसको मन पराउने खाजाको सेटमध्ये धेरै पर्छ । म:म रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ ।